२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु

गोरखा । गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए । सोमबार घरबाट तल खहरे जान भनेर निस्केका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा…