८ पुस २०८२, मंगलबार | December 23, 2025

देवदह माविको ३९ औं वार्षिकोत्सव : छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता

देवदह । देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।…