६ श्रावण २०८३, बुधबार | July 22, 2026

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले समाजमा शान्ति, सुरक्षा तथा अमन–चयन कायम गर्न प्रहरीले कडाइका साथ कदम चाल्ने बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा डीएसपी श्रीवास्तवले समाजमा घट्ने स-साना घटना तथा परिघटनालाई पनि गम्भीर रूपमा लिइने उल्लेख गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने…