४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सुगन्धित जडिबुटी खेतीमा किसान

नेपालगन्ज । सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् । पश्चिम तराई भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर…