८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

झापामा जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयमाथि शसस्त्र प्रहरीबाट हवाईफायर

झापा । जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकमाथि सशस्त्र प्रहरीले झापामा हवाई फायर गरेको छ । झापास्थित नेपाल–भारत सीमाबाट हुल बाँधेर आएका भारतीयले प्रहरीमाथि नैआक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि भारतीयहरु भागेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक…