१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सेनेटाईजर र माक्स निशुल्क बितरण

बुटवल । विश्वमा महामारीको रूपमा फैलिदै गएको कोरोना भाईरस रोकथाम गर्न सबै आम मानिसहरू लागी रहेका बेला रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ को उपकार टोलबिकास सस्थाले आफनो टोल भिन्र बसोवास गर्ने बासिन्दालाई निशुल्क माक्स र सेनेटाईजर बितरण गरेको छ । घरघरमा पुगेर माक्स र सेनेटाईजर बितरण गरेको टोल समितीका अध्यक्ष तेज बहादुर गुरूडले बताउनुभयो…