खजुरा । फागु पुर्णिमाको अवसरमा बाँकेको खजुरामा होली उत्सव मनाइने भएको छ । आदर्श युवा सञ्जालको आयोजना फागु पुर्णिमाको दिन सोमबार होली उत्सव मनाइन लागिएको हो । होली उत्सवमा होली मिलन शुभकामना आदान प्रदान कार्यक्रम गरिनुका साथै जिल्लाका क्रियाशिल पत्रकार र सञ्जालका सदस्यहरु बीच मैत्रिपुर्ण फुटबल खेलाइने सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए । सञ्जालले…