३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल

बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३/०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि…