बुटवल । बुटवलको उद्यमी बालाराम भटराईले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा आफ्नो उम्मेदवारी दिएका छन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । उक्त अधिवेशनमा सत प्रतिशत भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उनले आग्रह गरेका हुन्…