३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

समान अवस्था र विशेषता भएका शहरहरुका बीचको साझेदारीले समृघ शहर बनाउ सकिन्छ : नगर प्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच साझेदारी गर्दा समृद्ध शहर बनाउन सहज हुने बताए । उनले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट…