२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बुद्ध एयरका मालिक बस्नेतले गरे पचास करोड लगानीमा कृषि कर्म

काठमाडौं । आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहेका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गरेका छन् । निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याएका छन् । “कृषिलाई प्रविधिसँग जोडेर किसानलाई यसतर्फ आकर्षण गर्ने लक्ष्यसहित गुणस्तरीय, सस्तो र स्वादिलो चामल ल्याएका छौँ”,…