२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

बुटवलको राहत कोषमा जनप्रतिनिधि र कर्मचारीहरुबाट १२ लाख ५० हजार

बुटवल । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिना बारबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलव्ध हुँदै आएको छ । सोही बापतको…