१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ। राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिदैँ झन्डै २२ घन्टासम्म बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर शनिवार बिहान पुनः खोजबिन…