३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट फाइदा लिन सक्ने अपेक्षा व्यक्त गरे । तिनाउ बासीको स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि संरचना निर्माण तथा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणको…