बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् । टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै उपाध्यक्ष तिलप्रसाद भटट्राई, महासचिवमा दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा…