४ चैत्र २०८२, बुधबार | March 18, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना, ‘उत्पादनमा जानुको विकल्प छैन’

बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको १६ औं वार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका का उप प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा पद स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै उप प्रमुख अर्यालले व्यवसायीहरुले अन्य क्षेत्रमा उत्पादित बस्तु विक्रि…