खजुरा । जेन जी पुस्ताको प्रदर्शनलाई समर्थन गर्दै बाँकेको खजुरामा सरकार बिरोधी प्रदर्शन भएको छ । आज बिहानबाट खजुराको लोकतान्त्रिक चोकमा भेला भएका स्थानीयबासीहरुले सरकार बिरोधी नारा लगाएका छन् । नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधानलाई अवरोध गर्दै प्रदर्शन गरेका स्थानीयले जेनजीको माग पुरा गर, हत्यारा प्रधानमन्त्री राजीनामा दे, प्रहरी दमन बन्द गर, भ्रष्टाचारीलाई फाँसी…