१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बुटवलमा ब्यापार संघको चुनावी माहौल तात्यो : यस्तो छ अधिकारी समुहको चुनावी एजेण्डा

बुटवल । रुपन्देही व्यापार संघमा एमाले भित्रैबाट २ वटा प्यानल खडाभएपछि मतदाताहरु अन्यौलमा परेका छन् । नेकपा एमाले समर्थीत ब्यवसायिको स्पष्ट बहुमत रहेको संघमा एमाले भित्रैकै दुईवटा समुहले प्यानल बनाएर उम्मेदवारी दिएपछि मतदाताहरु अन्यौलमा परेका हुन् । ३६ सदस्यीय कार्यसमितिको लागि भोलि निर्वाचन हुदैछ । बि.स २०५७ सालमा स्थापना भएसंग संस्थामा दिपक अधिकारी र डिल्लीराज…