६ श्रावण २०८३, बुधबार | July 23, 2026

होराइजन जीबीएसको साताव्यापी वार्षिक उत्सव तथा खेल सप्ताह सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा-१, ड्राइभरटोलमा रहेको होराइजन जीबीएस स्कूलले विभिन्न कार्यक्रमसहित पहिलोपटक वार्षिक उत्सव मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रबारदेखि आउँदो पुस ३० गतेसम्म वार्षिक उत्सव तथा खेल सप्ताह आयोजना गर्दै साताव्यापी कार्यक्रम सञ्चालन गरेको हो । विद्यालय स्थापनाको ३२ वर्ष पूरा भए पनि औपचारिक रूपमा पहिलोपटक वार्षिक उत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ…