२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

तिलोत्तमामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीदेखि शुरु हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा माघ ८ गतदेखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता माघ ८ गते (भोली) देखि १० गतेसम्म तीन दिनसम्म चल्नेछ । तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिका युवा, शिक्षा…