बुटवल । क्रिकेट खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको बुटवल क्रिकेट विकास समितिको सोमबार बुटवलमा बसेको विशेष बैठकले पुर्व क्रिकेटर सोहन श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रोमित बज्राचार्य, उपाध्यक्षमा अनिल सेन्चुरी, सचिव पुनित पोख्रेल, सहसचिव आयुष बोगटी, कोषाध्यक्षमा राजु राना र सहकोषाध्यक्षमा समित बज्राचार्य सर्वसम्मत चयन भएका…