भैरहवा । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले होटल व्यवसायी महासंघ, नेपालका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । पुस १९ र २० गते चितवनको भरतपुरमा सम्पन्न महासंघको १० औं वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आइतबार भैरहवामा कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिइएको संगठनका अध्यक्ष…