२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

जापानमा रोजगारी र अध्ययनका लागि बुटवलमा एसएसडब्लु तालिम केन्द्र सञ्चालन

बुटवल । जापानमा रोजगारी तथा अध्ययन गर्न इच्छुक युवाका लागि बुटवल-९, राजमार्ग चौराहामा एसएसडब्लु बुटवल तालिम केन्द्र प्रा. लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रममा उद्घाटन गरिएको यस तालिम केन्द्र बुटवलका चार जना युवा व्यवसायी राजेन्द्र श्रेष्ठ, गोविन्द बस्नेत, बासुदेव न्यौपाने र ओमप्रकाश श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको हो । यस…