२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बुटवलको प्रगति माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण

बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगति माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् । विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा समाजसेवी रानाले स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रपवृत्ति वितरण गरिएको हो । सो अवसरमा…