तिलोत्तमा । अबोर्ड स्टडिका लागि विद्यार्थीको रोजाईमा परेको ओली एण्ड एसोसियट्स नयाँ ब्यबस्थापनका साथ् बुटवलमा शुरु भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै बुटवलका ब्रान्च म्यानेजर एम डी न्यौपानेले सो को बारेमा जानकारी दिएका हुन् । कोरोना महामारी र त्यसले पारेको विश्व प्रभावमा परि थाति रहेको अबोर्ड स्टडी सुचारु भएपछी नयाँ ब्यबस्थापन गर्दै बुटवल…