४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुपन्देहीमा ‘तमु ल्होसार’ पर्व साताव्यापी कार्यक्रमसहित मनाउने तयारी

बुटवल । गुरुङ समुदायको मुख्य पर्व 'तमु ल्होसार' रुपन्देहीमा साताव्यापी कार्यक्रमसहित मनाउने तयारी गरेका छन् । हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले तमु ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक र…