२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल राउण्ड टेवल २८ को अध्यक्षमा अमात्य निर्वाचित

बुटवल । नेपाल राउण्ड टेवल अन्तर्गत बुटवल राउण्ड टेवल २८ को ४ औ वार्षिक साधारणसभा एक कार्यक्रमको बिच सम्पन्न भएको छ । सम्पन्न साधारण सभाबाट अध्यक्षमा उमेश अमात्य निर्वाचित भएका छन भने बोर्डका उपाध्यक्षमा निरज लाकौल, सचिवमा प्रदिप शाक्य, कोषाध्यक्षमा रिसब ओझा निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिती सदस्यहरु आशिष कसौधन, बिवेक कसौधन, रोहित कसौधन…