११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बुटवलमा मिस्टर एण्ड मिसेस विश्वकर्मा प्रतियोगिता

बुटवल । लुम्बिनी प्रदेभरीका विश्वकर्मा युवा युवतीहरु बीच बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्माको आयोजना हुने भएको छ । बिब्रोब्सको आयोजनामा देशभरबाट विभिन्न चरणमा प्रतिभाहरुको छनोट गरी प्रतिस्पर्धा गराउने उद्देश्यले बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्मा हुने भएको हो । विश्वकर्मा समुदायका युवाहरुलाई सामाजिक रुपमा अघि बढाउनका लागि अनलाइन अडिसन तथा फिजिकल अडिसनसहित देशका ७ वटै प्रदेशबाट…