२२ भदौ २०८३, सोमबार | September 7, 2026

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै गएको बताए । विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको…