बुटवल । ग्लोबल आवाजको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । मित्रता र संचार सम्बन्धका लागि खेल भन्ने नारासहित दोस्रो संस्करणको प्रतियोगिता फागुन २० गते शुक्रबार हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरि ग्लोबल संचारगृहका प्रबन्धक निर्देशक गौतम भुषालले प्रतियोगिताको तयारि पूरा भएको बताए । प्रबन्ध निर्देशक भुषालले संचारकर्मीहरुलाई एकआपसमा…