२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देहीमा साढे १२ बजे सम्ममा ३५ प्रतिशत मत खस्यो

बुटवल । रुपन्देहीमा मध्यान्ह १२ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि नै अधिकांस मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा मध्यान्ह १२ः३० सम्ममा ३५ प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालयले जनाएको छ । पुरानो मतदाता नामावली र नयाँ अध्यावधिक गरिएको मतदाता नामावलीको क्रम संख्या फरक परेका कारण धेरै मतदाताहरुले नाम फेला…