७ पुस २०८२, सोमबार | December 22, 2025

मुटुको भल्ब फेर्ने, किड्नी ट्रासप्लान्ट र क्यान्सर बिरामीलाई लुम्बिनी प्रदेश सरकार २ लाख दिदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले जटिल रोगको उपचारमा रहेका बिरामीलाई आर्थिक सहयोग गर्ने योजना कार्यान्वयन अगाडि बढाएको छ। मुटुको भल्ब फेर्ने, किड्नी ट्रासप्लान्ट र क्यान्सर विरामीहरुलाई २ लाख रुपैया बराबरको उपचार सहयोग गर्ने प्रदेश सरकारको निर्णयको कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सरकारको घोषणा कार्यान्वयन स्वरुप आईतबार शुुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा.…