लुम्बिनी । बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पु¥याउने महान् व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा जारी ‘वान बेल्ड वान रोड’ नेपाल-चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न भएको छ । ६ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानमा कार्य गर्ने प्रतिवद्धता जनाइएको छ । बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग,…