१ चैत्र २०८२, आइतबार | March 16, 2026

पार्टी भित्रको विवाद समाधान भएको एमाले रुपन्देहीको दाबी, ढिलागरि सैनामैनामा एमालेको उम्मेदवारी दर्ता

बुटवल । स्थानीयतह निर्वाचनमा उम्मेदवारी चयनका विषयमा सैनामैना नगरपालिकामा उत्पन्न विवाद समाधान भएको एमाले रुपन्देहीले दाबी गरेको छ । विवाद समाधानसँगै मनोनयनको अन्तिम दिन ढिला गरि एमाले सैनामैनामा मनोनयन दर्ता भएको छ । असन्तुष्ट कार्यकर्ताहरुले पुरानै अनुहार नदोहोर्याउन आग्रह गरेपनि पार्टी सचिवालयको निर्णय अनुसार नै सैनामैनाको प्रमुखका लागि चित्र बहादुर कार्की र उप(प्रमुखका लागि विना…