बुटवल । तिलोत्तमा नगरपालिकामा जारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम दृत्रिबरण कार्यक्रम’ बाट उत्कृष्ट उद्यमीको रुपमा मञ्जु भुषाल पुरस्कृत भएकी छिन् । १ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ठता स्थान प्राप्त गर्दै नव दुर्गा फुड ईण्डष्ट्रिज उद्योगका सञ्चालक भुषाल १ लाख नगद रुपैयाँ सहित पुरस्कृत भएकी हुन । दायित्वको आयोजनामा शनिवार भएको अन्तीम प्रतिष्पर्धामा…