१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

राष्ट्रिय धान दिवसको अबसरमा आश्रमका वृद्धवृद्धालाई दही चिउरा

बुटवल । राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन पारेर मानव सेवा आश्रम बुटवलका वृद्धवृद्धाहरुलाई एउटा सामाजिक संस्थाले दही चिउरा खुवाएर छन । लायन्स क्लब अफ बुटवल खस्यौलीले बुधबार आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दहीचिउरा खुवाएको हुन । क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायले सामाजिक उत्तरदायित्वमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए । बुटवलमा सामाजिक क्षेत्रमा छुट्टै पहिचान…