बुटवल । किवानीज ईन्टरनेशनल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. १९ को मनोहरापुर स्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कपिकलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको ब्याग हस्तान्तरण गरि दिवस मनाएको हो । हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज…