५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

१४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद सहित कल्लु पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरको कारोबर भईरहेको् स्थानमा छापामारी १४ ग्राम बढी ब्राउनसुगर र नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज ११ त्रिभुवनचौक नजिकै ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले स्थानीय ४९ वर्षिय कल्लु कवाडियालाई नियन्त्रणमा लिएको हो । कवडियासँगबाट प्रहरीले १४ ग्राम ५०० मिलिग्राम खैरो हिरोईन(ब्राउनसुगर) तथा २२ हजार नेपाली र १५०० भारतिय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । ३ वटा छुट्टाछुट्टै पोका बनाएर ब्राउनसुगर बेच्ने तयार िगरिरहेका बेला प्रहरीले कवडियालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका कवडिायालाई लागु औषध कारोबारको अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : २७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन