५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स बुटवल देउरालीको रक्तदान सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको रक्तदान गरेको छ । शनिबार एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै लायन्स ईन्टरनेश्नलका डिष्ट्रिक एज्युकेटिभ चिफ एमजिएफ अर्जुनमान सैजुले रगतको मागलाई पूरा गर्न सामाजिक संघसंस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताए । नेपालमा वर्षेनी ४ लाख युनिट रगत खपत हुने हुदा नियमित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए । रुपन्देही रक्तदान…