४ पुस २०८२, शुक्रबार | December 20, 2025

काग्रेस १४ औं महाधिवेशन : बुटवल ११ नं वडामा खत्री र मल्ल भिड्दै

बुटवल । भदौ १८ गतेलाई तय भएको १४ औं महाधिवेशनसंगै उम्मेदवारी घोषणा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा ११ मा नेतृत्वका लागी जित बहादुर मल्ल र दुर्गा बहादुर खत्रीले घोषणा गरेका छन । वडामा निरन्तर एकलौटीमा नेतृत्व गर्दै आएका चित्र बहादुर वर्मा पक्षका दुर्गा बहादुर खत्रीका बिरुद्ध मल्ल उम्मेदवारी दिएका छन ।…