बुटवल । संघीयताको अभ्यास भएको लामोसमयमा पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाले दुखेसो गरेका छन । एकाउण्टेबिलीटी ल्याबको आयोजना तथा लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा बुटवलमा शुक्रबार भएको अधिकार विकेन्द्रीकरण र प्रयोग बिषयक संघीयता सम्वाद कार्यक्रममा सहभागी विज्ञ, जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा नागरिकहरुले कार्यान्वन प्रभावकारी नहुदा आम नागरिकले आशा गरेका धेरै कुरा पाउन नसकेको बताएका…