४ पुस २०८२, शुक्रबार | December 19, 2025

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट बनाउन नागरिकसँग भर्चुअल सुझाव संकलन

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि स्थानीय जनतासँग भर्चुअल बैठक बोलाएर सुझाव संकलन गरेको छ । नगरपालिकाले कोभिड १९ का कारण गाउँगाउँ गएर सुझाव संकलनगर्न सम्भव नभएपछि भर्चुअल (जुम बैठकबाट) सुझाव संकलन गरेको हो । बैठकमा सहभागिहरुले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा आई परेको समस्यालाई नीति तथा कार्यक्रममा…