४ पुस २०८२, शुक्रबार | December 19, 2025

सडक बालबालिकालाई चाउचाउ र बिस्कुट बांड्दै रोनिश

बुटवल । लकडाउनका कारण खाना खान नपाएका सडक बालिबालिकालाई बुटवलका युवा उद्यमी रोनिश श्रेष्ठले विस्कुट र चाउचाउ बांडेका छ । बुटवलका विभिन्न चोक र गल्लीमा समुह-समुहमा भेटिएका करिब ३५ जना सडक बालबालिकालाई प्रति समुह २ कार्टुनका दरले १५ कार्टुन बिस्कुट र चाउचाउ वितरण गरेको श्रेष्ठले बताए । सोमबारदेखि शुरु भएको यो अभियान अझै दुई दिन…