४ पुस २०८२, शुक्रबार | December 19, 2025

रोकिएन रुपन्देहीमा संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित थपिए

बुटवल । रुपन्देहीमा दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा १७१ जना पुरुष र १३० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ११० जनामा संक्रमण पुष्टि…