३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

बुटवलमा युटिसीको शाखा शुभारम्भ, पिटिई पढ्नेलाइ ५० प्रतिशत छुट

बुटवल । युनिभर्सल थर्ट कन्सल्ट प्रा.लि (युटिसी) कन्सल्टेन्सिले काठमाडौं बाहिरको पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ । देश बाहिर शाखाहरु सञ्चालनमा रहेपनि काठमाडौ पछि पहिलो शाखाको रुपमा बुटवल शुक्रपथमा शाखा सञ्चालन गरिएको हो । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सिको युटिसिमा अध्यक्ष शिव बन्जारा, युटिसी काठमाडौंका कार्यकारी निर्देशक राजेश पुडासैनी,मोटिभेसनल स्पिकर सौरभ लोहनी, अस्ट्रेलियन कलेज…