३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

विद्युतीय व्यवसायी बुटवलको अधिवेशन सम्पन्न : विकास जिसीको अध्यक्षतामा नौं सदस्यीय नयाँ समिति गठन

बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल नगरमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले निर्बिरोध चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव उपाध्याय, सचिवमा बसन्त राना, कोषाध्यक्षमा सरद कुमार दंगोरिया चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु आचार्य, लक्ष्मण बस्याल, बसन्त भट्टराई, अमन कशौधन, विकास आले…