बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा सुर्यवंशीले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ को अवसरमा शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा उनले भाषिक विविधताको संरक्षण र प्रवद्र्धनका लागि विश्वविद्यालयलाई बहुभाषिक शिक्षाको केन्द्रका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय…