२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा आज सार्वजनिक बिदा

बुटवल । बुटवलले आज सार्वजनिक बिदा दिएको छ । गाईजात्रा (सापारू) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो । नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आजको…