बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भने भएको छ । बिहिबार एक विशेष कार्यक्रमको आयोजना गरी स्थापनाको अवसरमा विभिन्न छुट अफर समेत सार्वजनिक गरेको छ । रेष्टुरेन्टमा आउने ग्राहकका लागि १५ प्रतिशत छुट अफरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक तथा अध्यक्ष प्रिन्स सुरोजन…