बुटवल । रुपन्देहीको मणिग्राम स्थित तिलोत्तमा चेम्बर अफ कमर्समा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको छ । आगामी माघ १० गते हुन गईरहेको संघको तेश्रो अधिवेशनको लागि तय गरिएको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष लगायतका सबै पदाधिकारीमा एकएक जना र सदस्यहरुमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यद्यपी निर्वाचन समितिले औपचारिक…